एमाले अध्यक्ष ओली कपिलवस्तु जाँदै | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओली कपिलवस्तु जाँदै


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु जाँदैछन्।

प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन।

कपिलवस्तुमा अध्यक्ष ओलीले चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले रूपन्देहीमा समेत पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ४६ बजे

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख

किन कार्यान्वयन भएन ५ खर्बको लघुवित्त कोष ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम कतिसम्म अस्थिर छ भन्ने तथ्य