सिर्जना सिंहले भनिन् - 'बालेनलाई शुभकामना, मतदातालाई धन्यवाद' | Khabarhub Khabarhub

सिर्जना सिंहले भनिन् – ‘बालेनलाई शुभकामना, मतदातालाई धन्यवाद’


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरको मेयरमा विजयी बालेन्द्र साहलाई बधाई दिएकी छन् ।

काठमाडौँको मेयरमा नवनिर्वाचित साहलाइ बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गरेको बताएकी छन् ।

उनले मेयरसहित उपमेयर, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै महानगरवासीको भावनाबमोजिम कार्य गर्न सुझाएकी छन् ।

मेयरमा पराजित भएपछि सिंहले महानगरवासीले आफूलाई दिएको मत माया र समर्थन भएको भन्दै आभारसमेत व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : २३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र