अन्तर्घात गर्नेमाथि कारबाही हुन्छः नेकपा एमाले | Khabarhub Khabarhub

अन्तर्घात गर्नेमाथि कारबाही हुन्छः नेकपा एमाले


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रियसभाअन्तर्गत प्रदेश १ को चुनावमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गर्ने नेकपा एमालेले जनाएको छ ।

पार्टीको प्रदेश १ कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गरी पार्टीको निर्णय र हितविरुद्ध अन्तर्घात गर्नेमाथि छानबिन गरी दोषीउपर कडा कारबाही गर्ने जनाएको हो ।

पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरूले चुनावमा अवाञ्छित हर्कत गरेको नेकपा एमालेको ठहर छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ८ : १५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई