राष्ट्रियसभाको बैठक माघ १७ गते | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक माघ १७ गते


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको बैठक १७ माघ बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार सूचना निकालेर माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने जनाएको हो ।

यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बुधबार मात्र राष्ट्रियसभाको एक तिहाइ अर्थात १९ सदस्य चयनका लागि चुनाव सम्पन्न भएको थियो । स्थायी सदन राष्ट्रियसभामा हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल पूरा हुने र नयाँ सदस्यका लागि चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा कुल ५९ सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ३ : २३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई