नेटफिल्क्सले हटाउने भयो थप ३ सय कर्मचारी | Khabarhub Khabarhub

नेटफिल्क्सले हटाउने भयो थप ३ सय कर्मचारी


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सले थप ३ सय जना कर्मचारी हटाउने भएको छ ।

नेटफिल्क्सले यसअघि गत मे महिनामा १ सय ५० जना कर्मचारी हटाएको थियो । अब थप ३ सय जना कर्मचारी हटाउने जनाएको हो ।

पछिल्लो आँकडाअनुसार पहिलो त्रैमासिकमा नेटफिल्क्सले आफ्ना २ लाख ग्राहक गुमाइसकेको छ । कर्मचारी कटौती गरेर पनि नेटफिल्क्स घाटामा गएको विभिन्न रिपोर्टहरुमा उल्लेख छ ।

अब नेटफिल्क्सले व्यापार विस्तारमा ध्यान दिने नीति लिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : ५३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको