राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान | Khabarhub Khabarhub

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । शनिबार साँझ उनी बेलायत प्रस्थान गरेका हुन् ।

करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको बताएका छन् । बेलायत रहदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुने राप्रपा नेपालले जनाएको छ । भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता पनि रहेकी छिन् ।

बेलायत तर्फ जाने क्रममा थापा आज कतार एयरवेजको बिमानबाट दोहा गएका हुन् । उनी दोहाबाट बेलायत जाने छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ४६ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु