बाँसगढीको नगरप्रमुख र उपप्रमुखमा एमाले | Khabarhub Khabarhub

बाँसगढीको नगरप्रमुख र उपप्रमुखमा एमाले


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बर्दियाको बाँसगढी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी भएका छन् ।

बाँसगढीको नौ वडामध्ये वडा नं २, ४ र ८ मा एमाले, वडा नं १, ३ र ६ मा नेकपा (माओवादीका केन्द्र) तथा वडा नं ५, ७ र ९ मा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : २८ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज