भीम रावलको वडामै एमाले पराजित, स्वतन्त्र उम्मेदार बोहोरा विजयी | Khabarhub Khabarhub

भीम रावलको वडामै एमाले पराजित, स्वतन्त्र उम्मेदार बोहोरा विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ ।

अछामको साँफेबगर नगरपालिका-६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

पालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका राजेन्द्र कुंवरले अग्रता लिएका छन् । भने नेकपा एमालेका पशुपति कुंवर दोस्रो स्थामा छन् ।
हालसम्म ९ वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले सात वडामा जितेको छ । एमाले र माओवादी केन्द्रले एक-एक स्थानमा जितेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : ५७ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।