भारतीय सेनाप्रमुख पाण्डे र नेपाली राजदूत शर्माबीच भेटवार्ता | Khabarhub Khabarhub

भारतीय सेनाप्रमुख पाण्डे र नेपाली राजदूत शर्माबीच भेटवार्ता


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ।

राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भएको द्विपक्षीय भेटमा रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको छ ।

‘हामीले द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल गर्‍यौँ र भारतीय सेनाले नेपाललाई निरन्तर सहयोग गरेकोमा धन्यवाद दियौं,’राजदूत शर्माले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ५० बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा