ठेक्काको ७ वर्षमा पनि कालोपत्र नहुँदा धुलाम्य जोरपाटी–सुन्दरीजल सडक | Khabarhub Khabarhub

ठेक्काको ७ वर्षमा पनि कालोपत्र नहुँदा धुलाम्य जोरपाटी–सुन्दरीजल सडक


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालोपत्रका लागि ठेक्का भएको सात वर्ष बित्दा पनि जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–बिपी चोकखण्ड धुलाम्य रहेको छ।

सडक कालोपत्र गर्न ग्राभेल गरिएको ६ महिनासम्म पनि काम हुनसकेको छैन । सात वर्षदेखि कालोपत्र नहुँदा यात्रु धुलो र हिलोमा यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ०३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र