९ महिनापछि हट्यो एमालेको संसद् अवरोध (भिडियो) | Khabarhub Khabarhub

९ महिनापछि हट्यो एमालेको संसद् अवरोध (भिडियो)


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक झण्डै ९ महिनापछि खुलेको छ। माधव नेपाललगायत आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई संसदबाट हटाउनुपर्ने माग गर्दै एमालेले गर्दैआएको अवरोध खुलेको हो। 

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद् अवरोध खोल्ने निर्णय लिएको बताए ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : १३ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका