गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी  | Khabarhub Khabarhub

गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको ५ मा नारायण बहादुर सुवेदीले पुन अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका सुवेदीले १७५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । सुवेदीका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कुमारी सिम्खडाले ८१४ मत ल्याइन भने माओवादी केन्द्रले ६५५ मत ल्याएका थिए ।

सुवेदी स्थानीय निर्वाचन २०७४ मा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा सदस्यमा कांग्रेसबाट महिला सदस्यमा लक्ष्मी पुडासैनी, महिला दलित महिला सदस्यमा कमला नेपाली  तथा खुल्ला सदस्यमा श्री बहादुर योगी र धर्म थिङ लामा विजयी भएका छन । 

गोकर्णेश्वर नगरपालिकमा वडा १, २, ३ मा नेकपा एमालेले जितेको थियो भने वडा ४ मा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ४६ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।