विराटनगरमा कांग्रेसको झण्डै हजार मतको अग्रता | Khabarhub Khabarhub

विराटनगरमा कांग्रेसको झण्डै हजार मतको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङ्गको विराटनगर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ९ सय मतभन्दा धेरैको अग्रता लिएका छन् ।

कोइरालाले ३२७८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सागरकुमार थापाले २३४७ मत ल्याएका छन् । दुई उम्मेद्वारबीच ९३१ मतको अन्तर छ ।

तेश्रो स्थानका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ११८९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : ३६ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका