काठमाडौँ महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा (फोटो फिचर) | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा (फोटो फिचर)


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतदान कार्य सकिएको छ । बिहान ७ देखि साँझ ५:१५ सम्म मतदान भएको थियो । पेटिकाहरू राष्ट्रियसभा गृहभित्र ल्याइएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो ।

अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ५६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष