अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयरल्यान्डले दोस्रो टी २० खेलमा अफगानिस्तानलाई  ५ विकेटले हराएको छ ।

१२३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो ।

आयरल्यान्डका एन्ड्रीयु बलबर्नीले सर्वाधिक ४६ रन बनाए । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन  बनायो ।

अफगानिस्तानका हशमतुल्लाह शाहिदीले सर्वाधिक ३६ रन बनाए ।

जितसँगै पाँच टी २० खेलको शृंखलामा आयरल्यान्डले २-० को अग्रता बनाएको छ । अघिल्लो खेलमा आयरल्यान्डले ७ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : ५४ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण