राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक | Khabarhub Khabarhub

राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुबै बैंकलाई कारबाहीस्वरुप जरिवाना गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ११ : ०८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र