‘जाउँ न कान्छी जाउँ’मा सुधीर र गीता | Khabarhub Khabarhub

‘जाउँ न कान्छी जाउँ’मा सुधीर र गीता


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधीर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर्ड छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ ।

सुबोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ । अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह–निर्माता आर्यन कार्की हुन् ।

अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । यो ब्यानरले निर्माण गरेको फिल्म ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १ : १० बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध