गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम : भिट्रा ब्रेजा गाडी वितरण | Khabarhub Khabarhub

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम : भिट्रा ब्रेजा गाडी वितरण


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किम अन्तर्गत वालाजु स्थित साबुरा इम्पेक्सलाई भिट्रा ब्रेजा १५ सय सीसी गाडी प्रदान गरेको छ ।

सबयूरा इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो। यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका डिपुटी जनरल म्यानेजर दीवाकर मिश्रले मंसिर १४ गते साबुरा इम्पेक्स का प्रोप्राइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरेका थिए ।

नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७६-२०७७ तथा २०७७-२०७८ को २ वर्षको आवधि भित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा जिइओ तथा डीएओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।

कुसुम इन्टर प्राइजेज प्रालि अन्तर्गत रही काठमाण्डु उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएको छ । वालाजुमा कार्यलय रहेको साबुरा इम्पेक्सले विगत ३ वर्षदेखि गल्फ लुब्रिकेन्ट विक्री गरिसकेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ३ : २१ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध