चोरीको मोटरसाइकलसहित एक जना पक्राउ | Khabarhub Khabarhub

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  स्याङ्जा हरिनास गाउँपालिका-६ ढेगाछाप बस्ने २२ वर्षीय मबिन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-१० कुडहर चोक स्वर्णिम टोलस्थित गरुड सेक्युरिटिज प्रालिमा गत आइतबार पार्किङ गरी राखेको ०२-०२ प ५०२८ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मबिनलाई स्याङ्जा हरिनास गाउँपालिका-६ हटियाबाट उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ४६ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार