विपक्षी विद्यार्थी संगठनको देशभर विरोध प्रदर्शन | Khabarhub Khabarhub

विपक्षी विद्यार्थी संगठनको देशभर विरोध प्रदर्शन


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनलगायत सरकारको काम कारबाहीको विरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं गरी ५ विद्यार्थी संगठनले बुधबार देशभर विरोध प्रदर्शन गरेका हुन् ।

यसै क्रममा नेविसंघले काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी ओलीको पुत्दा दहन गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरुले सरकार विरोधी नारा लगाएका थिए ।

यसअघि विद्यार्थीले सरकारको कामकारवाहीको बिरोधमा आन्दोलनको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ४६ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई