‘माया’मा प्रमोद र हिना | Khabarhub Khabarhub

‘माया’मा प्रमोद र हिना


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले नयाँ गीत ‘माया’ श्रोता तथा दर्शकमाझ लिएर आएका छन् । म्युजिक भिडियो शनिबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ। गायक पोर्तेलकै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका हिना मल्लले गायनमा साथ दिएकी छन्।

भिडियोमा गायक–गायिकाकै अभिनय रहेको छ। गीतको संगीत संयोजन डानिएल गदाल, मिक्सिङ, रविन छेत्री र रेकर्डिङ्ग अपार रेकर्डस धरानको रहेको छ ।

भिडियोमा आभासजंग माझी र एडम लिम्बुको छायांकन तथा निर्देशन र सम्पादन सुल्तान फिल्म्स युकेका सुल्तान इदिङ्गोको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : १० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल