भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय | Khabarhub Khabarhub

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक सूचनाजारी गर्दै विदा दिने निर्णय भएको बताएको छ ।

तमु ल्होसार गुरुङ समूदायले मनाउने नयाँ वर्ष हो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : २८ बजे

नर्जाखोलामा मोटरेबल पुल निर्माण, स्थानीय हर्षित

ढोरपाटन – बागलुङको तमानखोला गाउँपालिकाले सबैभन्दा टाढाको बस्तीमा नियमित यातायात

चीनमा खाद्य सुरक्षा कानुन लागू

बेइजिङ– अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य

प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी

गलेश्वर – प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान

बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको

काठमाडौँ महानगरले करारमा २४१ जना नगर प्रहरी भर्ना गर्दै

काठमाडौं– काठमाडौँ महानगरपालिकामा करार सेवामा २४१ जना नगर प्रहरी जवान