रोचक तथा ज्ञानवर्धक तथ्यहरू | Khabarhub Khabarhub

 रोचक तथा ज्ञानवर्धक तथ्यहरू


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. शुद्ध पानी

यदि संसारका सबै मानिसलाई स्वच्छ र शुद्ध पानीको व्यवस्था गर्ने हो भने संसारका ८० % बिमार हटेर जानेछन् ।

२. दशमलव

ईसा पूर्व छैटौँ शताब्दीतिर चिनियाँहरूले सबैभन्दा पहिला दशमलव प्रयोग गरेका थिए ।

३. खैरो भालु

रसियाको राष्ट्रिय जनावर खैरो भालु (Brown Bear) हो ।

४. काममा समय

संसारमा सबैभन्दा बढी काम गर्नमा समय बिताउने जापानीहरु हुन् । उनीहरू क वर्षमा २१०० घण्टा समय काममै बिताउँछन् । दोस्रोमा जर्मन र अमेरिकीहरू पर्छन् । उनीहरूले वर्षमा १९०० घण्टा समय काममा बिताउँछन् । तेस्रोमा फ्रान्सेलीहरू पर्छन् । उनीहरू १६०० घण्टा काममै बिताउँछन् ।

५. जङ्गल

मलेसियाको १० हेक्टर जङ्गलमा ७५० प्रजातिका रुख पाइन्छन् भने उत्तर अमेरिकाभर ७०० प्रजातिका मात्र रुख पाइन्छन् ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ३३ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव