क्रोटोनविरूद्ध इन्टर मिलानको शानदार जित | Khabarhub Khabarhub

क्रोटोनविरूद्ध इन्टर मिलानको शानदार जित


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण खेलमा सिरी ‘ए’ क्लब इन्टर मिलानले शानदार जित निकालेको छ ।

प्रि-सिजनको तयारी अन्तर्गत बुधबार राति भएको खेलमा इन्टरले सिरी ‘बी’ टिम क्रोटोनलाई ६-० गोलले हराएको हो ।

सिरी ‘ए’ च्याम्पियन इन्टरको जितमा मार्टिन साट्रीयानो,फेडेरिको डिमार्को,हाकन,आन्द्रे पिनामोन्टी,स्टेफानो सेन्सी र मार्सेलो ब्रोजोभिचले एक/एक गोल गरे।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १२ : २० बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार