‘मार्यो मार्यो’मा अभय र रेश्मा | Khabarhub Khabarhub

‘मार्यो मार्यो’मा अभय र रेश्मा


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक अभय ढुंगेल नयाँ गीत ‘मार्यो मार्यो’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । यो गीतमा उनलाई गायिका रेश्मा सुनुवारले साथ दिएकी छन् । गीतमा अभयकै शब्द तथा संगीत छ ।

आर्टिस्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा शंकर बिसी र कविता न्यौपाने फिचर्ड छन् ।

बाबु प्रधानको संगीत संयोजन रहेको गीत मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । भिडियोमा शंकर बिसिको निर्देशन र कोरियोग्राफी छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : १५ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज