‘डाँडाको वरपीपल’मा गौरी र शिवको रोदन | Khabarhub Khabarhub

‘डाँडाको वरपीपल’मा गौरी र शिवको रोदन


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘डाँडाको वरपीपल’को पहिलो गीत ‘रुन्छ नि मेरो मन’ बुढासुब्बा युट्युबमार्फत सार्वजनिक भएको छ ।

राजेशपायल राई र सत्यकला राईको स्वर रहेको गीतमा शिव मुखियाको संगीत र नवराज गिरीको शब्द छ ।

गीतमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचर्ड छन् । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, राजीवजंग बस्नेतको अभिनय छ ।

पारिवारिक कथाको फिल्ममा नवराज गिरीको निर्माण छ । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र रामजी राउतको मुख्य सहायक निर्देशन रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ८ : २९ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश