डीआईजी सहकुल थापा एआईजी बढुवाका लागि सिफारिस | Khabarhub Khabarhub

डीआईजी सहकुल थापा एआईजी बढुवाका लागि सिफारिस


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डीआईजी सहकुल थापा नेपाल प्रहरीको एआईजी पदमा बढुवा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो ।

हालै नेपाल प्रहरीमा एक एआईजीको दरवन्दी थप गरिएको थियो । अब सात दिनपछि मन्त्रिपरिषदले बढुवाको निर्णय गर्नेछ । त्यसअघिको समयमा बढुवाउपर चित्त नबुझे उजुरी गर्न सकिने समितिले जनाएको छ ।

यस्तो छ पत्र

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : ३७ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश