राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद मिनाह गरेकी छिन् ।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उनीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाह गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको दिनदेखि लागू हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ५३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र