यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ १५ पैसा कायम रहेको छ ।

जापानिज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ ।

साउदी अरेबियन एकको खरिददर ३० रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : २० बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।