'एक सेना, एक रुख' अवधारणासहित प्रदेश प्रमुख अहिराजले बाँडे बेर्ना (फोटोफिचर) | Khabarhub Khabarhub

‘एक सेना, एक रुख’ अवधारणासहित प्रदेश प्रमुख अहिराजले बाँडे बेर्ना (फोटोफिचर)


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराज ‘एक सेना, एक रुख’ अभियानमा जुटेका छन् ।

वन जंगलको संरक्षणका लागि उनले वृक्षरोपण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले वृक्षरोपण कार्यलाई बढावा दिन प्रदेश प्रमुखको कार्यालय परिसरमा नेपाली सेनाका जवानहरुलाई बेर्ना वितरण गरेका हुन । “एक सेना, एक रुख” भन्ने अवधारणासहित उनले विभिन्न प्रजातिका रूखका बेर्नाहरु प्रदान गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ०७ बजे

इलाम २ मा सुहाङ नेम्बाङ अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ