मालदिभ्समा 'बाेल्ड' प्रियंका कार्की | Khabarhub Khabarhub

मालदिभ्समा ‘बाेल्ड’ प्रियंका कार्की


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको जोडी यो समय मालदिभ्समा छन् । गत वर्षको फागुन १६ गते विवाह गरेका यो जोडी लगत्तै नेपालमा भएको लकडाउनका कारण हनिमुन मनाउन देशबाहिर जान पाएका थिएनन् ।

हिजो शनिबार प्रियंकाले आयुष्मानसँग मालदिभ्समा जन्मदिन मनाइन् । यही मौकामा वैवाहिक वार्षिकोत्सव पनि मनाए ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा मालदिभ्समा पतिसँगको रोमान्टिक तस्वीर राखेकी छन् । जसमा उनी निकै खुलेकी छिन् । एक तस्वीरमा उनले पतिसँग चुम्बन गरेकी छन् ।

अर्को तस्वीरमा प्रियंकालाई विकिनी अवतारमा देख्न सकिन्छ । लामो समयको प्रेमपछि यो जोडी गत वर्ष श्रीमान श्रीमति बनेका थिए ।

राजधानीमा आयोजित एक अवार्ड कार्यक्रममा प्रियंकाले अवार्ड पाएपछि एकापसलाई चुम्बन गरेको उनीहरुको तस्वीरले निकै चर्चा पाएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : ०० बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको