माधवनारायणको एक महिने व्रत आजबाट सुरू (फोटो फिचर) | Khabarhub Khabarhub

माधवनारायणको एक महिने व्रत आजबाट सुरू (फोटो फिचर)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यस वर्षको एकमहिने माधवनारायण एवं श्रीस्वस्थानी माताको व्रत आज (बिहीबार)देखि सुरू भएको छ ।

काठमाडौँको साँखुस्थित शाली नदी परिसरमा श्रीस्वस्थानी र भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा एकमहिने माधवनारायणको व्रत सुरू भएको छ ।

कोरोना कहरले माधवनारायण व्रत औपचारकतामा मात्र सीमित भएपनि बिहानै व्रतालुले हनुमानघाटस्थित त्रिवेणी परम्परागत रुपमा पूजाआजा गरेका छन् ।

हेर्नुहोस तस्वीर

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : २९ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा