ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा | Khabarhub Khabarhub

ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– एमालेको जारी महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णय गरेपछि अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले सो निर्णय नमान्ने बताएका छन् । बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीसदस्य छान्ने अधिकार दिने निर्णय पारित गरेको छ ।

रावलले भने सो निर्णय नमान्ने र अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । तर निर्वाचन आयोगले चुनावी कार्यक्रम नै सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ४२ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू