प्रहरी दिवसका अवसरमा ८ सय २६ जनाको मिर्गौला परीक्षण | Khabarhub Khabarhub

प्रहरी दिवसका अवसरमा ८ सय २६ जनाको मिर्गौला परीक्षण


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६६औं प्रहरी दिवसको अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ८२६ जनाको मिर्गौला रोगको आधारभूत जाँच गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरूको आधारभूत मिर्गौला जाँच गरेको हो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा आयोजित उक्त कार्यक्रममा सोही अस्पतालकी प्रहरी उपरीक्षक डा. दिवा शर्माले मिर्गौला रोग तथा यसको उपचार साथै रोग सम्बन्धी अपनाउनुपर्ने सावधानीहरु सम्बन्धी चेतनामूलक डकुमेन्ट्री प्रस्तुतीकरण गरेकी थिइन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ०१ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार