सर्वोच्च अदालतमा बुधाबारदेखि अत्यावश्यक बाहेकका सुनुवाइ नहुने | Khabarhub Khabarhub

सर्वोच्च अदालतमा बुधाबारदेखि अत्यावश्यक बाहेकका सुनुवाइ नहुने


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले भोलिबाट (बुधबार) अत्यावश्यक बाहेकका सुनुवाइ नगर्ने भएको छ।

सर्वोच्च अदालतको मंगलबार बसेको पूर्णबैठकले वैशाख मसान्तसम्म बन्दीप्रत्यक्षीकरण, तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको मात्रै दर्ता सुनुवाइ गर्ने निर्णय गरेको हो।

अन्य सेवा भने स्थगन गर्ने निर्णय भएको अदालतका सहप्रवक्ता देबेन्द्र ढकालले सूचनामार्फत जानकारी गराएका छन्। उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुले स्थानीय परिस्थिति एवं जोखिमको अवस्था अनुसार निर्णय गर्न सक्ने सर्वोच्चले जनाएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ५० बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

सिप मेलामा युवा जाेस- सिकेर आफ्नै व्यवसाय खोल्छौँ

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ