‘सपना’मा किरण र उषा | Khabarhub Khabarhub

‘सपना’मा किरण र उषा


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ’स्माइल’को संगीत छ ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर्ड छन् ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, सुरेश काफ्लेको ड्रोन र सुप्रिम पराजुलीको सम्पादन तथा कलर छ ।

गीतको अडियो तथा भिडियो भावसागर इन्टरटेन्टमेन्टले तयार गरेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : १६ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण