मेलिनाको सांगीतिक ‘तिमी बिना’ | Khabarhub Khabarhub

मेलिनाको सांगीतिक ‘तिमी बिना’


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘तिमी बिना’को भिडियो सार्वजनिक भएको छ । गीतमा रोविन टोटोको शब्द, तारा लक्सम लिम्बुको संगीत तथा टेकेन्द्र याक्सो लिम्बुको संगीत संयोजन छ ।

जीवन स्वारको निर्देशन रहेको भिडियोमा विश्वजित रिमाल र अस्मिता ढकाल फिचर्ड छन् । भिडियोमा मार्बिन मौसम दराई, विवेक पराजुली र संगीता पराजुलीको पनि अभिनय छ ।

भिडियोमा आङ्छेन लामाको डिओपी, भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, आकाश रावल र समिप सापकोटाको प्रोडक्सन छ ।

भिडियोको निर्माता ज्योति लोहार टोटो हुन् । भिडियो जेआर म्युजिकको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र