कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न सुहाउँदैन: शेखर कोइराला | Khabarhub Khabarhub

कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न सुहाउँदैन: शेखर कोइराला


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन् ।

‘जनताले हामीलाई ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन्,’ उनले भने ‘सिंगो पार्टी पङ्ति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन।’

डा कोइरालाले नेकपा अझै विभाजन भै नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए। ‘अहिले नै नेकपाको एउटा समुहलाई बोकेर हिड्न सकिन्न,’ उनले भने।

नेपाल निजामती कर्मचारी युनियन संघ मोरङले विराटनगरमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै डा कोइरालाले सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरुलाई दु:ख नदिन सरकारलाई चेतावनी दिए।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ८ : ५३ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन