ओली एक मिनेट पनि सत्तामा बस्‍न लायक छैनन् : पूर्वमन्त्री विष्ट | Khabarhub Khabarhub

ओली एक मिनेट पनि सत्तामा बस्‍न लायक छैनन् : पूर्वमन्त्री विष्ट


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पूर्वमन्त्री एवम् प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओली अब एक मिनेट पनि सत्तामा बस्न लायक नरहेको टिप्पणी गरेका छन् ।

शनिवार नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओली एक मिनेट पनि सत्तामा बस्न लायक नभएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

साथै उनले प्रचण्ड प्रधानमन्त्री बन्न नचाहेको पनि दाबी गरेका छन् । उनले प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको भए आधा-आधा समय सत्ता सञ्‍चालन गर्ने ओलीसँगको पूर्वसहमति अनुसार प्रधानमन्त्री बनिसक्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ५७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर