ब्राउन सुगरसहित एक पक्राउ | Khabarhub Khabarhub

ब्राउन सुगरसहित एक पक्राउ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेचीखोला ईलाकाबाट शुक्रवार सशस्त्र प्रहरी बलको टोलीले करीब ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने हेमन्त खनाललाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मेचीपुलबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका खनाललाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका हेमन्तलाई सशस्त्रले प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ५९ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको