कैलालीमा युवकको हत्या आशंकामा १२ जना पक्राउ | Khabarhub Khabarhub

कैलालीमा युवकको हत्या आशंकामा १२ जना पक्राउ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा मृत अवस्थामा फेला परेका युवकको हत्या आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

घटनाको थप अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेको जनाएको छ ।

गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना गत शनिवार गेटा आँखा अस्पताल अगाडि पसल चलाउँदै आएका युवक शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : १८ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा