हिस्टेरिया रोगको घरेलु उपचाविधि थाहा पाउनुहोस् | Khabarhub Khabarhub

हिस्टेरिया रोगको घरेलु उपचाविधि थाहा पाउनुहोस्


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- व्यक्त गर्न नसकिने मानसिक तनाव जो शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्ने विज्ञहरू बताउँछन् ।

— केराको डाँठको रस हिस्टेरियाको विरामीहरुका लागि लाभदायक मानिन्छ । प्रति दिन केराको डाँठको ४/४ चम्चा रस ३/४ हस्तासम्म पिउनाले हिस्टेरिया निको हुन्छ ।

— धनियाँको २ भाग  सर्पगन्धाको १ भाग मिलाएर धुलो बनाई १ देखि २ ग्रामको मात्रामा पानीसँग खानाले हिस्टेरिया निको हुन्छ ।

— ५० ग्राम त्रिफला र १० ग्राम सेतो नुन मिलाएर १–१ चम्चा बिहान बेलुका लिनाले हिस्टेरिया ठिक हुन आउँछ ।

— सर्पगन्धाको जराको धुलो बिहान बेलुका १ गिलास दूधसँग मिलाई खानाले हिस्टेरिया निको हुन्छ ।

— चुकन्दरको १ कप ताजा जुसमा १ चम्चा अमलाको रस मिलाई बिहान पिउनाले हिस्टेरिया निको हुन्छ । यो नियमित १/२ महिनासम्म गर्नु जरुरी हुन्छ ।

साभार मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : १३ बजे

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले