एमालेको दशौँ अधिवेशनको नारायणी नदी किनारबाट प्रत्यक्ष प्रसारण | Khabarhub Khabarhub

एमालेको दशौँ अधिवेशनको नारायणी नदी किनारबाट प्रत्यक्ष प्रसारण


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशन शुरु भएको छ । चितवनको नारायणी किनारमा महाधिवेशन शुरु भएको हो ।

हेर्नुस् लाइभ भिडियो

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा विभिन्न दलका नेताले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : ५३ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश