कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ ।

महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो ।

पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो । कैलाली–४ बाट सभापतिमा प्रकाशबहादुर बमले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी अहिलेका उपसभापति पनि हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ३४ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार