सुदीप र रचनाको ‘मयूरको भालेले’ | Khabarhub Khabarhub

सुदीप र रचनाको ‘मयूरको भालेले’


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुदीप कुँवर र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘मयूरकाे भालेले’ सार्वजनिक भएको छ ।

कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ । गायक कुवँरले यसअघि ‘मायाले ईशारा’, ‘मायालु जहिले रिसाउनी’ जस्ता गीतहरु गाईसकेका छन ।

भिडियोमा मानकृष्ण महर्जनको छायांकन र मिराज आर्याल तथा योगेन्द्र कार्कीको सम्पादन रहेको भिडियो सुदीप कुँवर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ४ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र