उपत्यकामा २४ घण्टामा २४९ संक्रमित थपिए, सक्रिय संक्रमित कति छन् ? | Khabarhub Khabarhub

उपत्यकामा २४ घण्टामा २४९ संक्रमित थपिए, सक्रिय संक्रमित कति छन् ?


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा १८१ जना, भक्तपुरमा २५ र ललितपुरमा ४३ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा अहिले ८ हजार ४४४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ४ हजार २०४, भक्तपुर जिल्लामा १ हजार ८३३ र ललितपुर जिल्लामा २ हजार ४०७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ४२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र