श्रीलंकाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज बंगालदेशलाई | Khabarhub Khabarhub

श्रीलंकाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज बंगालदेशलाई


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली श्रीलंकालाई एक खेल अगावै हराउँदै बंगलादेशले तीन खेलको एक दिवसीय सिरिज जितेको छ ।

ढाकामा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्धतिमा १ सय ३ रनले हराउँदै बंगलादेशले एक खेल अगाबै सिरिज कब्जा गरेको हो ।

बंगलादेशले दिएको २ सय ४७ रनको लक्ष्यसहित श्रीलंकाले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित भएपछि डीएल पद्धतीमा  श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो । तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।

जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : ५५ बजे

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक