ला लिगा : शीर्ष स्थानको एट्लेटिको पराजित | Khabarhub Khabarhub

ला लिगा : शीर्ष स्थानको एट्लेटिको पराजित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगाको लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छन् ।

आइतबार राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग २-१ ले पराजित भएको हो ।

घरेलु मैदानमा खेलको आठौं एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७७औँ मिनेटमा स्टेफान साभिकले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए ।

८६औँ मिनेटमा इनिगो मार्टिनेजले हेड मार्फत गोल गर्दै बिल्बाओलाई २-१ को जित दिलाए ।

एट्लेटिको पराजित भएसँगै ला लिगामा शीर्ष तीन टिमबीचको अंक दूरी मात्र २ अंकको फरक छ ।

शीर्ष टोलि एट्लेटिकोको ३३ खेलमा ७३ अंक रहेको छ । दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनाको ७१ अंक रहेको छ ।

बिल्बाओ ४१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ४० बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल