फ्लोरमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ | Khabarhub Khabarhub

फ्लोरमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘बिहे पास’ को छायांकन सुरु भएको छ ।

फिल्मको विराटनगरस्थित एक मन्दिरमा मुहुर्त गर्दै छायांकन सुरुवातको घोषणा गरिएको हो ।

प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ र प्रकृति श्रीमान–श्रीमतीको भूमिकामा देखिदैछन् ।

रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्मातामा ग्याल्जेन लामा छन् ।

फिल्ममा आकाश बराल, सजन काफ्ले र मुरे केरको कथा, आकाश र सजनको पटकथा छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी