लोक–ब्याटलमा ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’ | Khabarhub Khabarhub

लोक–ब्याटलमा ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् ।

कृष्ण केसीको शब्द रहेको गीतमा ध्रुवकै संगीत छ । भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, समारिका र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्की अतिथि भूमिकामा छन् ।

लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ ।

माइकल चन्द निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन तथा रंग संयोजन छ ।

भिडियो सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : ३० बजे

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने